FAQs Complain Problems

सूचना तथा समाचार

श्री शिवदुति मा.वि.मोलुङ -५ को बोलपत्र आब्हान सम्वन्धि सूचना ।

मोलुङ गााउँपालिका वडा नं. ५ मा रहेको श्री शिवदुति माध्यमिक विध्यालयमा आ.व. २०७७।०७८ प्राविधिक धार तर्फ सिभिल इन्जिनियरिङ बिषयको प्रयोगशालाको लागि आवश्यक सामाग्रि व्यबस्थापन " को लागि ७ दिने कोटेशन माग गरिएको सूचना । 

प्रथम पटक प्रकाशित सूचना २०७८ साल जेष्ठ २३ गते 

श्री शिवदुति मा.वि.को कोटेशन आब्हान सम्वन्धि सूचना ।

मोलुङ गााउँपालिका वडा नं. ५ मा रहेको श्री शिवदुति माध्यमिक विध्यालयमा आ.व. २०७७।०७८ मा राष्ट्रपति शैक्षिक सूधार कार्यक्रम अन्तर्गत नविन प्रविधि प्रवर्द्दन र सिकाई सामाग्रि व्यबस्थापन " कार्यक्रमको लागि ७ दिने कोटेशन माग गरिएको सूचना । 

प्रथम पटक प्रकाशित सूचना २०७८ साल जेष्ठ २३ गते 

सूचनाको हक कार्यान्वयन प्रगति विवरण

सूचनाको हक कार्यान्वयन प्रगति विवरण(  २०७७ माघ देखि चैत मसान्त सम्म)

बोलपत्र स्विकृत गर्ने आशयको सूचना

मोलुङ गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

प्राप्चा, ओखलढुङ्गा         

सडक निर्माणको लागि विद्युतिय बोलपत्र आब्हान सम्वन्धि सूचना ।

सैमल कोर्नाम माझखर्क रोड MOLUNG.RM.NCB.ROAD.02/077/78 र थुम्की गोपे उर्लेनी माझखर्क ककनि सडकMOLUNG.RM.NCB.ROAD.03/077/78 निर्माणको लागि विद्युतिय बोलपत्र आब्हान सम्वन्धि नागरिक राष्ट्रिय दैनिकमा मिति २०७७।११।२८ गते प्रकाशित  सूचना ।

Pages

//