ट्र्स्ट भबन निर्माण गर्नु पर्ने भएको हुदा सो ट्रस्ट भवन को डिजाइन , लागत अनुमान गर्नु पर्ने भएकाले सो संग सम्बन्धित इच्छुक ब्याक्ती फर्म वा कम्पनी ले ७ दिन भित्र यस कार्यालय मा सम्पर्क गर्नु हुन यो सुचना सुचित गरिन्छ ।
मिति २०७५ जेष्ठ २७ गतेका दिन मोलुङ गाउँपालिका द्वारा महिला स्वास्थ्य स्वयम सेविकालाइ सम्मान कार्यक्रम सम्पन्न भएको छ ।गाउँपालिका अध्यक्ष मनिराज राइ उपाध्यक्ष हेम कुमारी तामांग ले संयुत्त रुपमा नगद छाता दोसल्ला र प्रमाण पत्र सहित सम्मान गर्नु भएको थियो ।