प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजनाको यस चालु आ व मा संचालन गरिने बाख्रा पकेट (नयाँ), आलु पकेट (निरन्तरता) तथा बंगुर पकेट कार्यक्रम (निरन्तरता) को लागि मोलुङ गाउँपालिकाद्वारा प्रस्ताव आव्हान गरिएको सूचना ।
कृषि स्नातक प्राविधिक, प्राविधिक सहायक तथा कम्प्युटर अपरेटर पदको प्रारम्भिक योग्यताक्रम प्रकाशन गरी मिति २०७९ मंसिर २४ गते परीक्षा तोकिएको सम्वन्धी सूचना ।