FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सूचि दर्ता गराउने सम्वन्धि सूचना ।

सुचि दर्ता गराउने सम्वन्धि मोलुङ गााउँपालिका सूचना प्रकाशन गरिएको छ ।

लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको सम्वन्धमा ।

मोलुङ गाउँपालिकाको बिज्ञापन नं. १२/२०७७/०७८ र १३/२०७७/०७८ ,मिति २०७८।०१।२२ गते प्रकाशित सूचना अनुसारको सेवा करारमा अ.हे.ब.

दस्तावेज: 

परिक्षा स्थगित सम्वन्धि सूचना ।

मोलुङ गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्थामा कार्यालय सहयोगि पदमा सेवा करारमा पदपुर्ति गर्ने सम्वन्धि मिति २०७८।०४।१७ गते प्रकाशित प्रारम्भिक योग्यताक्रमको सूचिमा रहेका उम्मेद्वारहरुको परिक्षा तोकिएकोमा मिति २०७८।०४।२३ गते अ.हे.व.

प्राम्भिक योग्यताक्रमको सूचि प्रकाशन सम्वन्धि सूचना ।

      मोलुङ गाउँपालिकामा अ.हे.ब., अ.न.मि र कार्यालय सहयोगि पदमा सेवा करारमा पदपुर्ति गर्ने सम्वन्धि प्रकाशित सूचना बमोजिम रितपुर्वक दरखास्त पेश हुन आएका उम्मेद्वारहरुबाट तपशिल बमोजिमका उम्मेद्वारहरुको प्रारम्भिक योग्यताक्रमको सूचि नेपाली बर्णाक्रमका आधारमा प्रकाशन गरिएको छ ।

संस्था छनौट गरिएको सम्वन्धमा ।

राष्ट्रपति महिला उत्थान जिविकोपार्जन कार्यक्रमको लागि संस्था छनौट गरिएको सम्वन्धि सूचना प्रकाशित गरिएको छ ।

राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रमको प्रस्ताव पेश गर्ने सम्वन्धि सूचना !!!

राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रमको प्रस्ताव पेश गर्ने सम्वन्धि सूचना !!!

(प्रथम पटक प्रकाशित सूचना मितिः- २०७८।०२।२९)

कार्यसम्पादन प्रतिवेदन पेश गर्ने सम्वन्धी सुचना ।

श्री बिषयगत शाखा प्रमुख , श्री गाउँपालिकामा सन्चालित कार्यक्रम संयोजक ज्युहरु  यहि असार ६ गते बस्ने कार्यपालिका बैठकमा आर्थिक बर्ष २०७७/२०७८ मा संचालित कार्यक्रम हरुको  कार्यसम्पादन प्रतिवेदन पेश गर्नु हुन अनुरोध छ ।

दस्तावेज: 

Pages