FAQs Complain Problems

सूचना तथा समाचार

औषधि खरिद सम्वन्धी दोस्रो पटक सिलबन्दी दरभाउपत्र आव्हान गरिएको सूचना ।

औषधि खरिद सम्वन्धी मोलुङ गाउँपालिकाले दोस्रो पटक सिलबन्दी दरभाउपत्र आव्हान गरिएको सूचना ।

सुचना संसोधन गरिएको सूचना

मिति २०७९-०५-१ गतेको सूचनालाई संसोधन गरिएको सूचना

दस्तावेज: 

कृषि स्नातक प्राविधिक (अधिकृत स्तर छैटौं), कम्प्युटर अपरेटर तथा अ.हे.व. करारमा पदपूर्ति गर्ने सम्वन्धी सूचना ।

यस गाउँपालिकामा सञ्चालित कृषि शाखाको लागि आवश्यक कृषी स्नातक प्राविधिक १ (एक) पद खुला प्रतिस्पर्धाबाट करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले विज्ञापन प्रकाशन भएको मितिले १५ दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा दरखास्त पेश गर्नुहुन

विद्यालय लेखा परीक्षक सूचिकृत हुने सम्वन्धी सूचना ।

यस गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयहरुको आ. व. २०७९/०८० को अन्तिम लेखा परीक्षण कार्य गर्नका लागि नेपाल चार्टर एकाउन्टेन्ट्स संस्थामा दर्तावाला लेखा परीक्षकहरुले आवेदन पेश गर्नुहुन जानकारी गराइन्छ ।

अन्तिम नतिजा प्रकाशन गरिएको सूचना ।

मिति २०७९/०५/०९ गते  सञ्चालन भएको विज्ञापन नं.

अनमी, का.स. तथा आयुर्वेद का.स. प्रारम्भिक योग्यताक्रम प्रकाशन गरिएको सूचना ।

यस गाउँपालिकाले मिति २०७९-४-४  गते प्रकाशन गरेको विज्ञापन बमोजिमको अनमी, का.स. तथा आयुर्वेद का.स. प्रारम्भिक योग्यताक्रम प्रकाशन गरिएको सूचना ।

रोजगार सहायक तथा प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने सम्वन्धी सूचना

यस गाउँपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि आवश्यक रोजगार सहायक १ (एक) तथा प्राविधिक सहायक १ (एक)  पद खुला प्रतिस्पर्धाबाट करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले विज्ञापन प्रकाशन भएको मितिले १५ दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित यस कार

सहकारी, फर्म, कृषक समूह तथा कम्पनीहरुलाई रासायनीक मल वितरण सम्बन्धी सूचना

रासायनिक मल बिकृ वितरणका लागि सहकारी, फर्म, कृषक समूह तथा कम्पनीहरुलाई डिलरसीप माग तथा डिलरसीप लिएका संस्थाहरुलाई सुचीकृत हुनका लागि सूचना प्रकासन भएको मितिले १५ दिनभित्र कार्यालयमा निवेदन पेश गर्नुहुन सुचना प्रकासन गरिएको छ ।

दस्तावेज: 

नदीजन्य पदार्थ उत्खनन् नियन्त्रण समबन्धी सूचना ।

यस गाउँपालिका भित्रका नदीहरुमा अवैध रुपमा उत्खनन् तथा ओसारपसार भइरहेको हुनाले यसलाइ तुरुन्त रोक लगाउन सम्बन्धीत निकाय, तथा उत्खननमा सम्लग्नहरुलाइ सूचना ।

Pages