FAQs Complain Problems

धार्मिक पर्यटकिय गन्तब्य जलजलेश्वर महादेव मन्दिर

Read More

मोलुङ -०८ सखरेको मनोरम दृश्य ।

Read More

पर्यटकिय गन्तब्य तिनतले डाँडा

Read More

मोलुङ २ को सुन्दर बस्ति रामपुरटार

Read More

कुन्तादेवि रामपुर ।

Read More

मोलुङ गाउँपालिका को संक्षिप्त्त परिचय

                   नेपालको १ नम्बर प्रदेश अन्तर्गत पर्ने ओखलढुंगा जिल्लाको मध्ये भागमा अबस्थित थोले देम्बा सिरान बाट बगेको शिबदुती गङ्गा "मोलुङ खोला" को नामबाट साबिकका गाबिस कुन्तादेबी , बरुणेश्वर (१-८) , हर्कपुर , प्राप्चा श्रीचौर रागादिप र पात्ले (१,२,७-९) समाहित गरि सिमाङ्कन गरिएको भौगोलिक क्षेत्र मोलुङ गाउँपालिका को नामले नामङ्कित छ । ओखलढुंगा जिल्लाको सदरमुकाम सि.न.पा ओखलढुंगा बाट २३ किमि पश्चिम सडक यात्रा गरेपछी यो गाउँपालिका को केन्द्र प्राप्चा देउराली पुग्न सकिन्छ ।जिल्लाका ८ स्थानिय तह मध्ये यश मोलुङ गाउँ पालिकाको जनसंख्या १५८६२ र क्षेत्रफल ११२ बर्ग किमि रहेको छ ।

Pages

मोलुङ गााउँपालिकाको पार्श्व चित्र

मोलुङ गााउँपालिकाले गरेको घरधुरि सर्वेक्षण २०७७ पश्चात निर्माण गरिएको पार्श्व चित्र

 https://drive.google.com/file/d/1T2G8x_OFF3o_SQHMXaTVUcBuRXHgXndK/view?u...

 

 

सुचनाको हक कार्यान्वयन सम्बन्धि प्रगति बिबरण

सुचनाको हक कार्यान्वयन सम्बन्धि प्रगति बिबरण 

सुचनाको हक कार्यान्वयन सम्बन्धि प्रगति बिबरण

www.shorturl.at/fsuCY

 

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
उपाध्यक्ष

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
सूचना अधिकारी (प्रशासकीय अधिकृत)

जानकारी