FAQs Complain Problems

सूचना तथा समाचार

नतिजा प्रकाशन गरिएको सम्वन्धमा ।

      प्रस्तुत बिषयमा मोलुङ गाउँपालिकाको बिज्ञापन नं.१४-२०७७/०७८, मिति २०७७।१०।१३ गते प्रकाशित सूचना बमोजिम सेवा करारमा कार्यालय सहयोगि पद संख्या (पाँच) पदपुर्तिको लागि मिति २०७८।०८।०१ गते सञ्चालन भएको मौखिक पर

मौखिक परिक्षा संचालन गर्ने सम्वन्धि सूचना ।

 प्रस्तुत बिषयमा मोलुङ गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्थामा कार्यालय सहयोगि पदमा सेवा करारमा पदपुर्ति गर्ने सम्वन्धि मिति २०७८।०४।१७ गते प्रकाशित प्रारम्भिक योग्यताक्रमको सूचिमा रहेका उम्मेद्वारहरुको परिक्षा मिति २०७८।०४।२३ गते प्रकाशित सूचना नं ०२ को सूचना बमोजिम स्थगित गरिएको हुँदा उक्त परिक्

प्रारम्भिक योग्यताक्रमको सूचि सम्वन्धमा ।

एक गाउँ एक कृषि /पशु प्राविधिक को लागि योग्यताक्रमको सूचि प्रकाशन गरिएको छ । 

सूचि दर्ता गराउने सम्वन्धि सूचना ।

सुचि दर्ता गराउने सम्वन्धि मोलुङ गााउँपालिका सूचना प्रकाशन गरिएको छ ।

लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको सम्वन्धमा ।

मोलुङ गाउँपालिकाको बिज्ञापन नं. १२/२०७७/०७८ र १३/२०७७/०७८ ,मिति २०७८।०१।२२ गते प्रकाशित सूचना अनुसारको सेवा करारमा अ.हे.ब.

दस्तावेज: 

परिक्षा स्थगित सम्वन्धि सूचना ।

मोलुङ गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्थामा कार्यालय सहयोगि पदमा सेवा करारमा पदपुर्ति गर्ने सम्वन्धि मिति २०७८।०४।१७ गते प्रकाशित प्रारम्भिक योग्यताक्रमको सूचिमा रहेका उम्मेद्वारहरुको परिक्षा तोकिएकोमा मिति २०७८।०४।२३ गते अ.हे.व.

प्राम्भिक योग्यताक्रमको सूचि प्रकाशन सम्वन्धि सूचना ।

      मोलुङ गाउँपालिकामा अ.हे.ब., अ.न.मि र कार्यालय सहयोगि पदमा सेवा करारमा पदपुर्ति गर्ने सम्वन्धि प्रकाशित सूचना बमोजिम रितपुर्वक दरखास्त पेश हुन आएका उम्मेद्वारहरुबाट तपशिल बमोजिमका उम्मेद्वारहरुको प्रारम्भिक योग्यताक्रमको सूचि नेपाली बर्णाक्रमका आधारमा प्रकाशन गरिएको छ ।

संस्था छनौट गरिएको सम्वन्धमा ।

राष्ट्रपति महिला उत्थान जिविकोपार्जन कार्यक्रमको लागि संस्था छनौट गरिएको सम्वन्धि सूचना प्रकाशित गरिएको छ ।

Pages

//