FAQs Complain Problems

सूचना तथा समाचार

सिकाई केन्द्र केन्द्र सञ्चालन अनुदान सम्वन्धि सूचना ।

प्रस्तुत बिषयमा नेपाल सरकार बाट मोलुङ गााउँपालिका शिक्षा क्षेत्रको हस्तान्तरित सशर्त अनुदान अन्तर्गत जिल्ला स्तरिय SSDP कार्यक्रममा सिकाई केन्द्र केन्द्र सञ्चालन अनुदान सम्वन्धि सूचना प्रकाशन गरिएको हुँदा मिति २०७७।१०।२५ गते भित्र प्रस्ताव आब्हान गरिएको छ ।

सुपरिवेक्षक र गणक पदमा करार सेवामा कर्मचारी पदपूर्ति सम्वन्धि सूचना ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रशासन, सहकारी तथा गरिबी निवारण महाशाखाको प.सं.२०७७/७८, च.नं.४०, मिति २०७७/०८/१४ को प्राप्त पत्रानुसार यस मोलुङ गाउँपालिकामा आ.व.

दस्तावेज: 

उद्यम विकास सहकर्ता पदपुर्ति सम्वन्धि सूचना

उद्यम विकास सहकर्ता पदपुर्ति सम्वन्धि सूचना ।

दस्तावेज: 

प्राम्भिक योग्यताक्रमको सूचि प्रकाशन सम्वन्धि सूचना ।

मोलुङ गाउँपालिकामा अस्थायि कोभिड अस्पतालको लागी स्टाफ नर्स सेवा करारमा पदपुर्ति गर्ने सम्वन्धि प्रकाशित सूचना बमोजिम

रितपुर्वक दरखास्त पेश हुन आएका तपशिल बमोजिमका उम्मेद्वारहरुलाई कोभिड-१९ अस्थायि अस्पताल संचालन सम्वन्धि मार्ग

दस्तावेज: 

Pages

//