FAQs Complain Problems

श्री शिवदुति मा.वि.मोलुङ -५ को बोलपत्र आब्हान सम्वन्धि सूचना ।

मोलुङ गााउँपालिका वडा नं. ५ मा रहेको श्री शिवदुति माध्यमिक विध्यालयमा आ.व. २०७७।०७८ प्राविधिक धार तर्फ सिभिल इन्जिनियरिङ बिषयको प्रयोगशालाको लागि आवश्यक सामाग्रि व्यबस्थापन " को लागि ७ दिने कोटेशन माग गरिएको सूचना । 

प्रथम पटक प्रकाशित सूचना २०७८ साल जेष्ठ २३ गते 

शिभिल इन्जिनियरिङ बिषयको प्रयोगशाला निर्माणको लागी ३० दिने म्याद समेत थप गरिएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: