समाचार
नतिजा प्रकाशन गरिएको सम्वन्धमा ।
प्रस्तुत बिषयमा मोलुङ गाउँपालिकाको बिज्ञापन नं.१४-२०७७/०७८, मिति २०७७।१०।१३ गते प्रकाशित सूचना बमोजिम सेवा करारमा कार्यालय सहयोगि पद संख्या ५ (पाँच) पदपुर्तिको लागि मिति २०७८।०८।०१ गते सञ्चालन भएको मौखिक परिक्षाको आधारमा मिति २०७८।०८।०१ गते बसेको पदपुर्ति समितिको बैठकको निर्णयानुसार अन्तिम नतिजा प्रकाशनका लागी सिफारिस गरिएको हुँदा सफल उम्मेद्वारले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा उपस्थित भई करार सम्झौता गर्नु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    