मोलुङ गााउँपालिका वडा नं. ५ मा रहेको श्री शिवदुति माध्यमिक विध्यालयमा आ.व. २०७७।०७८ प्राविधिक धार तर्फ सिभिल इन्जिनियरिङ बिषयको प्रयोगशालाको लागि आवश्यक सामाग्रि व्यबस्थापन " को लागि ७ दिने कोटेशन माग गरिएको सूचना ।
प्रथम पटक प्रकाशित सूचना २०७८ साल जेष्ठ २३ गते