FAQs Complain Problems

समाचार

वडा नं ३-(प्राप्चा)- Email: ward3.molungmun@gmail.com

नेपालको कोशी प्रदेश अन्तर्गत पर्ने ओखलढुंगा जिल्लाको मध्ये भागमा अवस्थित थोलेदेम्बा सिरानबाट बगेको शिबदुती गङ्गा "मोलुङ खोला" को नामबाट नामाकरण गरिएको मोलुङ गााउँपालिका वडा नं. ३ साविकको प्राप्चा गाविसका (१-२) र हर्कपुरका केहि वडाहरु समावेश गरी निर्माण गरिएको वडा हो । 

वडा नं.३-कार्यालयमा कार्यरत पदाधिकारीहरुको सम्पर्क नम्बरः

क्र.स. नाम पद सम्पर्क नं. कैफियत
१ श्री ‍मित्र बहादुर सुनुवार     वडा अध्यक्ष ९८४९३३२४०५
२ श्री हिरा देवी दाहाल     महिला वडा सदस्य ९८४४६५९३८५
३ श्री टिका माया वि.क. दलित महिला वडा सदस्य ९८६६४४६६३१
४ श्री बागबिर सुनुवार        वडा सदस्य ९८४३२१०३३४
५ श्री कमल प्रसाद फुयल        वडा सदस्य ९८६३९१६७२३

 

     

 

 

 

वडा नं.३-कार्यालयमा कार्यरत कर्मचारीहरुको सम्पर्क नम्बरः

क्र.स. नाम पद सम्पर्क नं. कैफियत
१   गुरु प्रसाद खतिवडा  वडा सचिव   ९८४२९२९०७३
२   ललिता विश्वकर्मा ना. प. से. प्रा. ९८६५५०५७८१
२   सरिता कार्की CPSW ९८६२०६९०९३
३ गंगा माया सुनुवार कार्यालय सहयोगी ९८६०६१९४९५
Population: 
Male (589) + Female (617) = 1206.
Ward Contact Number: 
9849332405
//