FAQs Complain Problems

वडा नं ३-(प्राप्चा)- Email: ward3.molungmun@gmail.com

नेपालको कोशी प्रदेश अन्तर्गत पर्ने ओखलढुंगा जिल्लाको मध्ये भागमा अवस्थित थोलेदेम्बा सिरानबाट बगेको शिबदुती गङ्गा "मोलुङ खोला" को नामबाट नामाकरण गरिएको मोलुङ गााउँपालिका वडा नं. ३ साविकको प्राप्चा गाविसका (१-२) र हर्कपुरका केहि वडाहरु समावेश गरी निर्माण गरिएको वडा हो । 

वडा नं.३-कार्यालयमा कार्यरत पदाधिकारीहरुको सम्पर्क नम्बरः

क्र.स. नाम पद सम्पर्क नं. कैफियत
श्री ‍मित्र बहादुर सुनुवार     वडा अध्यक्ष ९८४९३३२४०५
श्री हिरा देवी दाहाल     महिला वडा सदस्य ९८४४६५९३८५
श्री टिका माया वि.क. दलित महिला वडा सदस्य ९८६६४४६६३१
श्री बागबिर सुनुवार        वडा सदस्य ९८४३२१०३३४
श्री कमल प्रसाद फुयल        वडा सदस्य ९८६३९१६७२३

 

     

 

 

 

वडा नं.३-कार्यालयमा कार्यरत कर्मचारीहरुको सम्पर्क नम्बरः

क्र.स. नाम पद सम्पर्क नं. कैफियत
  गुरु प्रसाद खतिवडा  वडा सचिव   ९८४२९२९०७३
  ललिता विश्वकर्मा ना. प. से. प्रा. ९८६५५०५७८१
  सरिता कार्की CPSW ९८६२०६९०९३
गंगा माया सुनुवार कार्यालय सहयोगी ९८६०६१९४९५
Population: 
Male (589) + Female (617) = 1206.
Ward Contact Number: 
9849332405
//