समाचार
प्राम्भिक योग्यताक्रमको सूचि प्रकाशन सम्वन्धि सूचना ।
मोलुङ गाउँपालिकामा अस्थायि कोभिड अस्पतालको लागी स्टाफ नर्स सेवा करारमा पदपुर्ति गर्ने सम्वन्धि प्रकाशित सूचना बमोजिम
रितपुर्वक दरखास्त पेश हुन आएका तपशिल बमोजिमका उम्मेद्वारहरुलाई कोभिड-१९ अस्थायि अस्पताल संचालन सम्वन्धि मार्ग
दर्शन २०७७ बमोजिम मूल्याङ्कन गरी तपशिल बमोजिमका उम्मेद्वारहरुको प्रारम्भिक योग्यताक्रमको सूचि नेपाली बर्णाक्रमका
आधारमा प्रकाशन गरिएको छ ।
तपशिल
१. प्रारम्भिक योग्यताक्रमको सूचि
| क्र.स. | उम्मेद्वारको नाम | ठेगाना | कैफियत | 
| १ | चम्पा श्रेष्ठ | मोलुङ-२ | 
 | 
| २ | नमिता राई | हलेसि तुवाचुङ न.पा. -७ | 
 | 
| ३ | सुनिता दाहाल | मोलुङ-२ | 
 | 
२. प्राम्भिक योग्यता क्रमको सूचिमा समावेश भएका उम्मेद्वारहरुको लिखित एवं मौखिक परिक्षा मिति २०७७ मंसिर १२ गते बिहान ठिक ११ बजे
मोलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा सञ्चालन गरिने ब्यहोरा समेत सम्वन्धित सबैको जानकारीको लागी यो सुचना प्रकाशन गरिएको छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    