समाचार
लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको सम्वन्धि सूचना !
प्रस्तुत बिषयमा मोलुङ गाउँपालिकाको बिज्ञापन नं. ०१-२०७८/०७९ ,मिति २०७८।०८।२२ गते प्रकाशित सूचना बमोजिमको सेवा करारमा सिभिल इन्जिनियर (छैटौ) पद संख्या १ (एक) पदपुर्तिको लागि मिति २०७८।०९।१९ गते सञ्चालन भएको बहुबैकल्पिक लिखित परिक्षामा सहभागि भएका ४(चार) जना उम्मेदवार मध्ये देहायको उम्मेदवारहरु सफल भई अन्तर्बार्तामा छनौट भएको ब्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।साथै लिखित परिक्षामा छनौट भएका उम्मेदवारको अन्तर्बार्ता मिति २०७८।०९।१९ गते दिउँसो १:०० बजे बाट सुरु हुने ब्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।
तपशिल
बिज्ञापन नं.०१-२०७८/०७९ पदः- सिभिल इन्जिनियर माग संख्याः- १ जना
लिखित परिक्षामा सहभागि संख्याः- ४ जना अन्तर्वार्तामा छनौट भएको संख्याः- २ जना
अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरुको नामथर
| क्र.स. | रोल नं. | उम्मेद्वारको नाम | ठेगाना | कैफियत | 
| १ | २०६०२७८ | श्री डम्बर तामाङ | चौदण्डिगढि-०७, उदयपुर | |
| २ | २०६०४७८ | श्री मुकेश कुमार शाह | बोदेबर्साइन-०९,सप्तरी | 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    
