FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

औषधि खरिदको शिलबन्दी दरभाउ पत्र आव्हान गरिएको सूचना ।

यस गाउँपालिका आवश्यक तपशिलका औषधिहरु आवश्यक परेकाले शिलबन्दी दरभाउ पत्र उपलब्ध गराउन आव्हान गरिएको छ ।

लेखा परीक्षणको लागि सूचिकृत हुने सम्बन्धी सूचना ।

सामुदाियक विद्यालयको लेखा परीक्षाण गर्ने कार्यका लागि लेखा परीक्षकहरुलाइ सूचिकृत हुने सम्बन्धी सूचना ।

सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

मोलुङ गाउँपालिकाको सूचना प्रविधि अधिकृत, कृषि स्नातक प्राविधिक र कार्यालय सहयोगी पदको करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

सूची दर्ता गराउने सम्बन्धी सूचना ।

दैनिक कार्यका लागि आवश्यक स्टेशनरी सामग्री आपूर्ती गर्नका लागि सूची दर्ता गर्ने सम्बन्धी सूचना ।

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने सम्बन्धी सूचना ।

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने सम्बन्धी मोलुङ गाउँपालिकाको सूचना ।

Pages