FAQs Complain Problems

समाचार

वडा नं ८-(रागाँदिप)-Email: ward8.molungmun@gmail.com

नेपालको कोशी प्रदेश अन्तर्गत पर्ने ओखलढुंगा जिल्लाको मध्य भागमा अवस्थित थोलेदेम्बा सिरानबाट बगेको शिबदुती गङ्गा "मोलुङ खोला" को नामबाट नामाकरण गरिएको मोलुङ गााउँपालिका वडा नं. ८ साविकको रागादिप गाविसका   वडाहरु समावेश गरी निर्माण गरिएको वडा हो ।  यस वडामा मुख्य रुपमा राई तथा शेर्पाको बसोबास रहेको छ ।

वडा नं.८-कार्यालयमा कार्यरत पदाधिकारीहरुको सम्पर्क नम्बरः

क्र.स. नाम पद सम्पर्क नं. कैफियत
१ श्री सुधिर राई     वडा अध्यक्ष ९८४००१२९५२
२ श्री गजेन्द्र राई      वडा सदस्य ९८४१९७४५७८
३ श्री सो चङ्छु शेर्पा  वडा सदस्य ९७६३०८८९८४
४ श्री डोमा शेर्पा        वडा सदस्य ९७४५२७२४४९
५ श्री पवित्रा विश्वकर्मा        वडा सदस्य ९८६९८४२४०६

 

     

 

 

 

वडा नं.८-कार्यालयमा कार्यरत  कर्मचारीहरुको  सम्पर्क नम्बरः

क्र.स. नाम पद सम्पर्क नं. कैफियत
१    श्री आनन्द कुमार चौधरी  वडा सचिव   ९७६२८०६२८३
२  श्री शोभा राई CPSW ९७४५२७७७९२
३ श्री मदन राई कार्यालय सहयोगी ९८४२९९३१९६

 

 

 

Population: 
Male (986) + Female (1001) = 1987.
Ward Contact Number: 
9840012952
//