FAQs Complain Problems

वडा नं ८-(रागाँदिप)-Email: ward8.molungmun@gmail.com

नेपालको कोशी प्रदेश अन्तर्गत पर्ने ओखलढुंगा जिल्लाको मध्य भागमा अवस्थित थोलेदेम्बा सिरानबाट बगेको शिबदुती गङ्गा "मोलुङ खोला" को नामबाट नामाकरण गरिएको मोलुङ गााउँपालिका वडा नं. ८ साविकको रागादिप गाविसका   वडाहरु समावेश गरी निर्माण गरिएको वडा हो ।  यस वडामा मुख्य रुपमा राई तथा शेर्पाको बसोबास रहेको छ ।

वडा नं.८-कार्यालयमा कार्यरत पदाधिकारीहरुको सम्पर्क नम्बरः

क्र.स. नाम पद सम्पर्क नं. कैफियत
श्री सुधिर राई     वडा अध्यक्ष ९८४००१२९५२
श्री गजेन्द्र राई      वडा सदस्य ९८४१९७४५७८
श्री सो चङ्छु शेर्पा  वडा सदस्य ९७६३०८८९८४
श्री डोमा शेर्पा        वडा सदस्य ९७४५२७२४४९
श्री पवित्रा विश्वकर्मा        वडा सदस्य ९८६९८४२४०६

 

     

 

 

 

वडा नं.८-कार्यालयमा कार्यरत  कर्मचारीहरुको  सम्पर्क नम्बरः

क्र.स. नाम पद सम्पर्क नं. कैफियत
   श्री आनन्द कुमार चौधरी  वडा सचिव   ९७६२८०६२८३
 श्री शोभा राई CPSW ९७४५२७७७९२
श्री मदन राई कार्यालय सहयोगी ९८४२९९३१९६

 

 

 

Population: 
Male (986) + Female (1001) = 1987.
Ward Contact Number: 
9840012952
//