FAQs Complain Problems

समाचार

वडा नं ७-(पात्ले)-Email: ward7patle.molungmun@gmail.com

नेपालको कोशी प्रदेश अन्तर्गत पर्ने ओखलढुंगा जिल्लाको मध्ये भागमा अवस्थित थोलेदेम्बा सिरानबाट बगेको शिबदुती गङ्गा "मोलुङ खोला" को नामबाट नामाकरण गरिएको मोलुङ गााउँपालिका वडा नं. ७ साबिकको पात्ले  गाबिसका १-२ , ७-९   वडाहरु समावेश गरी निर्माण गरिएको वडा हो ।  पर्यटकिय स्थान सेप्लि झरना यही वडामा पर्दछ ।

वडा नं.७-कार्यालयमा कार्यरत पदाधिकारीहरुको सम्पर्क नम्बरः

क्र.स. नाम पद सम्पर्क नं. कैफियत
श्री हेम बहादुर सुनुवार     वडा अध्यक्ष ९८४११९७५२४
श्री सुवि माया तामाङ     महिला वडा सदस्य ९८६१०९८४३०
श्री वुद्धि माया वि.क. दलित महिला वडा सदस्य ९८..............
श्री सोनाम शेर्पा        वडा सदस्य ९८६२६३०२७३
श्री छोङदोर्जी शेर्पा        वडा सदस्य ९८६४२६९६८९

 

     

 

 

 

वडा नं.७-कार्यालयमा कार्यरत  कर्मचारीहरुको  सम्पर्क नम्बरः

क्र.स. नाम पद सम्पर्क नं. कैफियत
   श्री प्रकाश ढकाल  वडा सचिव   ९८६२६८८८६०
श्री शोभा मगर CPSW ९८४११९७५२४
श्री कर्सली शेर्पा कार्यालय सहयोगी ९८४९६१४४२६

 

 

 

Population: 
Male (1039) + Female (992) = 2031.
Ward Contact Number: 
9841197524
//