FAQs Complain Problems

समाचार

वडा नं ६-(श्रीचौर)-Email: ward6.molungmun@gmail.com

नेपालको कोशी प्रदेश अन्तर्गत पर्ने ओखलढुंगा जिल्लाको मध्ये भागमा अवस्थित थोलेदेम्बा सिरानबाट बगेको शिबदुती गङ्गा "मोलुङ खोला" को नामबाट नामाकरण गरिएको मोलुङ गााउँपालिका वडा नं. ६ साविकको श्रीचौर गाविसका केहि  वडाहरु समावेश गरी निर्माण गरिएको वडा हो । धार्मिक पर्यटकीय स्थान कालिका देवी मन्दिर यहि वडामा पर्दछ।

वडा नं.६-कार्यालयमा कार्यरत  पदाधिकारीहरुको  सम्पर्क नम्बरः

क्र.स. नाम पद सम्पर्क नं. कैफियत
१ श्री मानसिंह तामाङ     का.वा.वडा अध्यक्ष ९८४०३१५६८६
२ श्री किन्जु शेर्पा     महिला वडा सदस्य ९८६४०९६९५५
३ श्री सावित्री वि.क. दलित महिला वडा सदस्य ९८६२८५१२८३
४ श्री देवेन्द्र बहादुर तामाङ        वडा सदस्य ९८४२९८००३६
५ श्री मानसिंह तामाङ        वडा सदस्य ९८६०८४७६३२

 

     

 

 

 

वडा नं.६-कार्यालयमा कार्यरत कर्मचारीहरुको सम्पर्क नम्बरः

क्र.स. नाम पद सम्पर्क नं. कैफियत
१    श्री दिपक बुढाथोकी वडा सचिव\ना.प.से.प्रा.   ९८६४९८२३६२
३ श्री अनिता तामाङ CPSW ९८६२५०७४२५
४ श्री रविन तामाङ कार्यालय सहयोगी ९८६००३२१५३

 

 

 

Population: 
Male (1166) + Female (1159) = 2325.
Ward Contact Number: 
9840315686
//