FAQs Complain Problems

वडा नं ५-(प्राप्चा)-Email: ward5.molungmun@gmail.com

नेपालको कोशी प्रदेश अन्तर्गत पर्ने ओखलढुंगा जिल्लाको मध्ये भागमा अवस्थित थोले देम्बा सिरानबाट बगेको शिबदुती गङ्गा "मोलुङ खोला" को नामबाट नामाकरण गरिएको मोलुङ गााउँपालिका वडा नं. ५ साविकको श्रीचौर गाविस र प्राप्चा गाविसका केहि  वडाहरु समावेश गरी निर्माण गरिएको वडा हो । मोलुङ गााउँपालिकाको केन्द्र प्राप्चा देउराली पनि यस वडामा पर्दछ ।

वडा नं.५-कार्यालयमा कार्यरत  पदाधिकारीहरुको  सम्पर्क नम्बरः

क्र.स. नाम पद सम्पर्क नं. कैफियत
श्री गंगा बहादुर तामाङ     वडा अध्यक्ष ९८६०८२१८५५
श्री दिल कुमारी वि.क.      वडा सदस्य ९८६२६११७४७
श्री दुर्गा माया मुग्राती  वडा सदस्य ९८६२९७४२६४
श्री मान बहादुर तामाङ        वडा सदस्य ९८६०९५९२७०
श्री नानी बहादुर तामाङ        वडा सदस्य ९८४३८४७७५०

 

     

 

 

 

वडा नं.५-कार्यालयमा कार्यरत कर्मचारीहरुको सम्पर्क नम्बरः

क्र.स. नाम पद सम्पर्क नं. कैफियत
   श्री मित्र प्रसाद पोखरेल  वडा सचिव   ९८४२८६०४४०
  श्री तिलक बहादुर कार्की कार्यालय सहयोगी ९८६९८२०१६४

 

 

 

Population: 
Male (699) + Female (742) =1441 .
Ward Contact Number: 
9860821855
//