FAQs Complain Problems

समाचार

वडा नं ४-(हर्कपुर)-Email: ward4.molungmun@gmail.com

नेपालको कोशी प्रदेश अन्तर्गत पर्ने ओखलढुंगा जिल्लाको मध्ये भागमा अवस्थित थोलेदेम्बा सिरानबाट बगेको शिबदुती गङ्गा "मोलुङ खोला" को नामबाट नामाकरण गरिएको मोलुङ गााउँपालिका वडा नं. २ साविकको हर्कपुर गाविसका केहि वडाहरु समावेश गरी निर्माण गरिएको वडा हो । यस वडामा खेति योग्य जरायोटार पर्दछ । यस वडामा धार्मिक पर्यटकिय स्थान जलजलेश्वर त्रीवेणी धाम  यहि वडामा पर्दछ ।

वडा नं.४-कार्यालयमा कार्यरत पदाधिकारीहरुको सम्पर्क नम्बरः

क्र.स. नाम पद सम्पर्क नं. कैफियत
श्री भोला राज राई     वडा अध्यक्ष ९८४९१५२०२१
श्री टिका कुमारी खतिवडा (दाहाल)     महिला वडा सदस्य ९८४३५९८९८७
श्री इन्दिरा नेपाली दलित महिला वडा सदस्य ९८४२९२६९२१
श्री धनपति दाहाल        वडा सदस्य ९८
श्री मेख बहादुर तामाङ        वडा सदस्य ९८४३४४७३५७

 

     

 

 

 

वडा नं.४-कार्यालयमा कार्यरत कर्मचारीहरुको सम्पर्क नम्बरः

क्र.स. नाम पद सम्पर्क नं. कैफियत
   श्री शान्तिलाल सापकोटा  वडा सचिव   ९८६१५७९६८७
श्री मैयादेवी खतिवडा CPSW ९८४११७१३३६
श्री सीता राई कार्यालय सहयोगी ९८६३८८५३४२

 

 

 

Population: 
Male (892) + Female (1007) =1899 .
Ward Contact Number: 
9849152021
//