FAQs Complain Problems

समाचार

वडा नं ४-(हर्कपुर)-Email: ward4.molungmun@gmail.com

नेपालको कोशी प्रदेश अन्तर्गत पर्ने ओखलढुंगा जिल्लाको मध्ये भागमा अवस्थित थोलेदेम्बा सिरानबाट बगेको शिबदुती गङ्गा "मोलुङ खोला" को नामबाट नामाकरण गरिएको मोलुङ गााउँपालिका वडा नं. २ साविकको हर्कपुर गाविसका केहि वडाहरु समावेश गरी निर्माण गरिएको वडा हो । यस वडामा खेति योग्य जरायोटार पर्दछ । यस वडामा धार्मिक पर्यटकिय स्थान जलजलेश्वर त्रीवेणी धाम  यहि वडामा पर्दछ ।

वडा नं.४-कार्यालयमा कार्यरत पदाधिकारीहरुको सम्पर्क नम्बरः

क्र.स. नाम पद सम्पर्क नं. कैफियत
श्री भोला राज राई     वडा अध्यक्ष ९८४९१५२०२१ वडा नं ४ कार्यालय
श्री टिका कुमारी खतिवडा (दाहाल)     महिला वडा सदस्य ९८४३५९८९८७ वडा नं ४ कार्यालय
श्री इन्दिरा नेपाली दलित महिला वडा सदस्य ९८४२९२६९२१ वडा नं ४ कार्यालय
श्री धनपति दाहाल        वडा सदस्य ९८ वडा नं ४ कार्यालय
श्री मेख बहादुर तामाङ        वडा सदस्य ९८४३४४७३५७ वडा नं ४ कार्यालय

 

     

 

 

 

वडा नं.४-कार्यालयमा कार्यरत कर्मचारीहरुको सम्पर्क नम्बरः

क्र.स. नाम पद सम्पर्क नं. कैफियत
   शान्तिलाल सापकोटा  वडा सचिव   ९८६१५७९६८७ वडा  कार्यालय
  विजय धमला पशु प्राविधिक ९८६१५७९६८७ वडा  कार्यालय
मैयादेवी खतिवडा CPSW ९८४११७१३३६ वडा  कार्यालय
नेमसुङ राई कार्यालय सहयोगी ९८ वडा  कार्यालय

 

 

 

Population: 
Male (892) + Female (1007) =1899 .
Ward Contact Number: 
9849152021