FAQs Complain Problems

समाचार

ग्यालरी

मोलुङ गाउँपालिकाको १४ औँ गाउँसभा २०८०!

मोलुङ गाउँपालिकाको आ.व. २०८०-८१ को हिउँदे गाउँसभा सफलतापूर्वक समपन्न भएको छ।

 यस सभामा उपस्थित हुनुहुने सम्पूर्ण गाउँसभा सदस्यज्यूहरु,कर्मचारीज्यूहरु,सुरक्षाकर्मी ज्यूहरु लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद।।।

 

मितिः २०८० माघ ४ गते (बिहिबार)।

मिति: 01/18/2024 - 22:20
, , , , , , , , ,

संघीय प्रतिनिधि सभा सदस्य माननीय यज्ञराज सुनुवार दोश्रो गाउ सभाको उद्घाटन गर्दै ।

मिति: 07/10/2018 - 12:01

मिति २०७५/२/३१ गते सनराइज बैकको मोलुङ साखाको उद्घाटन माननीय यज्ञराज सुनुवार ज्यु को प्रमुख आतिथ्यतामा गाउपालिका अध्यक्ष मणीराज राइ को सभापतित्व एक औपचारिक कार्यक्रम का बीच भब्य रुपमा सम्पन्न भयो ।

मिति: 06/14/2018 - 13:22
मिति: 05/13/2018 - 05:31

सेप्ली झरना को मनमोहक दृश्य ।

मिति: 05/02/2018 - 11:02