FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सवारी साधन खरिद सम्बन्धि सुचना ।

सवारी साधन खरिद सम्बन्धि अन्नपुर्ण पोष्ट दैनिक मा प्रकाशित  सुचना ।

दस्तावेज: 

सुची दर्ता सम्बन्धि सुचना ।

ट्र्स्ट भबन निर्माण गर्नु पर्ने भएको हुदा सो ट्रस्ट भवन को डिजाइन , लागत अनुमान गर्नु पर्ने भएकाले सो संग सम्बन्धित इच्छुक ब्याक्ती फर्म वा कम्पनी ले ७ दिन भित्र यस कार्यालय मा सम्पर्क गर्नु हुन यो सुचना सुचित गरिन्छ ।

जेष्ठ नागरिक दिवस सम्बन्धि सुचना ।

२०७५।६।१५ गते बिहान ७ गाउँपालिकाको कार्यालयमा जेष्ठ नागरिक दिवस  मनाउने कार्यक्रम रहेकाले उपस्थीतिको को लागि अनुरोध गर्दछौ ।

दस्तावेज: 

मनोसामाजिक कार्यकर्ता पदको अन्तरबार्ता सम्बन्धि सुचना ।

मिति २०७५ साल असोज १३ गते सनिबार को दिन मनोसामाजिक पदको अन्तर्बार्ता हुने जानकारी दिलाउन चाहन्छौ  ।।

मोलुङ गाउकार्यपालिकाको सुचना ।

 

 सम्पत्ति विवरण बुझाउने सम्बन्धि सुचना !

   

यस गाउपालिकाका जनप्रतिनिधि र कार्यरत कर्मचारीको आ.ब. २०७४/७५

को सम्पत्ति विवरण यहि भदै १५ सम्ममा गाउपालिका को प्रशाशन साखामा

अनिबार्य बुझाउन हुन अनुरोध गरिन्छ ।

 

सुचना ।

मिति २०७५/४/२४ गते सम्पुर्ण कार्यलय बिदा रहने जानकारी ।

दस्तावेज: 

Pages