FAQs Complain Problems

समाचार

वडा नं ५-(प्राप्चा)-Email: ward5.molungmun@gmail.com

नेपालको कोशी प्रदेश अन्तर्गत पर्ने ओखलढुंगा जिल्लाको मध्ये भागमा अवस्थित थोले देम्बा सिरानबाट बगेको शिबदुती गङ्गा "मोलुङ खोला" को नामबाट नामाकरण गरिएको मोलुङ गााउँपालिका वडा नं. ५ साविकको श्रीचौर गाविस र प्राप्चा गाविसका केहि  वडाहरु समावेश गरी निर्माण गरिएको वडा हो । मोलुङ गााउँपालिकाको केन्द्र प्राप्चा देउराली पनि यस वडामा पर्दछ ।

वडा नं.५-कार्यालयमा कार्यरत  पदाधिकारीहरुको  सम्पर्क नम्बरः

क्र.स. नाम पद सम्पर्क नं. कैफियत
श्री गोपी कृष्ण कार्की     वडा अध्यक्ष ९८४३३८९०३४ वडा नं ५ कार्यालय
श्री दिल कुमारी वि.क.      वडा सदस्य ९८६२६११७४७ वडा नं ५ कार्यालय
श्री दुर्गा माया मुग्राती  वडा सदस्य ९८६२९७४२६४ वडा नं ५ कार्यालय
श्री मान बहादुर तामाङ        वडा सदस्य ९८६०९५९२७० वडा नं ५ कार्यालय
श्री नानी बहादुर तामाङ        वडा सदस्य ९८४३८४७७५० वडा नं ५ कार्यालय

 

     

 

 

 

वडा नं.५-कार्यालयमा कार्यरत कर्मचारीहरुको सम्पर्क नम्बरः

क्र.स. नाम पद सम्पर्क नं. कैफियत
   मित्र प्रसाद पोखरेल  वडा सचिव   ९८४२८६०४४० वडा  कार्यालय
  तिलक बहादुर कार्की पशु प्राविधिक ९८६९८२०१६४ वडा  कार्यालय

 

 

 

Population: 
Male (699) + Female (742) =1441 .
Ward Contact Number: 
9843389034