FAQs Complain Problems

समाचार

कृषि बिकास शाखा को प्रस्ताव आब्हान सम्बन्धि सुचना !!

मोलुङ गाउँपालिका

प्रस्ताब आब्हान सम्बन्धि सूचना (प्रथम पटक प्रकाशित मितिः- २०७५।१२।०३)मोलुङ गाउँपालिका चालु आर्थिक बर्ष २०७५।०७६ को स्विकृत बार्षिक कार्यक्रम अनुसार युवा तथा बैदेशिक रोजगारबाट फर्किएका युवा लाई उपयुक्त योजनाको आधारमा सहजिकरण परामर्श तथा सहयोग गर्ने कार्यक्रम संचालन गर्नु पर्ने भएकाले यो सुचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र प्रस्ताव पेश गर्नु हुन यो सुचना सूचित गरिन्छ ।प्रस्ताव पत्रको ढाँचा गाउँपालिकाको कार्यालय बाट उपलब्ध हुनेछ ।

प्रस्ताव को  ढाँचा यँहा उपलब्ध छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: